अबैध रुपमा लगाइएको २ सय २५ गाँजेको बोट फडानी गरी नष्ट

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १ मंसिर ।

अस्थाई प्रहरी पोस्ट राजविराज तितरि गाछीबाट खटिएको प्रहरी टोलीले आइतबार अबैध रुपमा लगाइएको २ सय २५ गाँजेको बोट फडानी गरी नष्ट गरेको छ ।

प्रहरीले गोप्य सुचनाको आधारमा राजविराज नगरपालिका ११ स्थित झल्ली फर्सेट टोलको विभिन्न व्यक्तिको घर तथा बारीमा अबैध रुपमा लगाइएको २ सय २५ गाँजेको बोट फडानी गरी स्थानीय मानिसहरुको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com