इटहरीमा २० वर्षिय आरजु भट्टराईको निमोनियाबाट निधन

इटहरी , २२ पुष । इटहरीमा २० वर्षिय आरजु भट्टराईको निमोनियाबाट निधन भएको छ ।
इटहरीको नमुना कलेज पढ्दै आएकी आरजुको निधन भएको हो । २० वर्षिय आरजुको निधन भएको उनका आफन्तहरुले बताएका छन् ।
इटहरी नमुना कलेज बिएस डब्लु तेस्रो वर्षमा अध्यानरत उनको निमोनिया भएर निधन भएको परिवारले जनाएको छ।
भोलि नमुना कलेजले १ दिन नमुना कलेजले शोकमा सम्पुर्ण पठन पाठन बन्द हुने जनाएको छ । आरजुको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com