उपनिर्वाचनमा नेकपाले थवाङबाट खाता खोल्यो, अध्यक्षमा जनक बुढा निर्वाचित

रोल्पाको थवाङमा आज भएको उपनिर्वाचनको मत गणना सकिएको छ ।

जसअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनकबहादुर बुढा १७४ मत ल्याएर थवाङ १ को अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

 कांग्रेसका कलमबहादुर बुढाले २६ मत प्राप्त गर्नुभएको छ भने ९ मत बदर भएको छ ।

१२८४ मतदातामध्ये २०९ मत खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com