कञ्चनरुप नगरपालिकामा भोलि पौषी पूर्णिमाको अवसरमा सार्वजनिक बिदा

उत्सव आचार्य 
कञ्चनरुप सप्तरी , २४ पुष । कञ्चनरुपमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
पुष शुक्ल पूर्णिमा तथा कोशी पूर्णिमाको अवसरमा उक्त दिन मेला आयोजना हुने भएकोले नगरपालिकाका मातहतका सम्पूर्ण कार्यालयहरु विदा दिने निणएय भएको नगर प्रमुख बसन्त कुमारले जानकारी दिए ।

साथै भोलि कोशी नदिको तटमा र विभिन्न स्थानमा मेला समेत लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com