कञ्चनरुप -८ निवासी चन्द्रदेव थापाको उपचारको क्रममा मृत्यु

उत्सव आचार्य

वैशाख ७ , कञ्चनरुप सप्तरी ।

यात्रुबाहक बसको ठक्करबाट घाइते भएका चन्द्रदेव थापाको उपचारको क्रममा मृत्यु भएको छ ।बिहीबार फत्तेपुर बाट राजविराज जादै गरेको यात्रुबाहक बसले कञ्चनरुप -८ कञ्चनपुरका ५० वर्षीय चन्द्रदेव थापा भनिने टंक बहादुर थापा मगरलाई कञ्चनपुर स्थित पूर्व पश्चिम लोकमार्ग को चन्द्र नहरमा ठक्कर दिई सख्त घाइते बनाएको थियो । थापाको घोपा क्याम्प धरान मा बिहीबार राति उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

Team KR News