कञ्चनरूप नगरपालिकाको बरमझियामा बिहीबार आगलागी हुदा लाखौंको क्षति

उत्सव आचार्य
कञ्चनरूप सप्तरी , ३० असोज ।

कञ्चनरूप नगरपालिकाको बरमझियामा बिहीबार आगलागी हुदा लाखौंको क्षति भएको छ ।

सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका वडा नं. २ बरमझियामा बिहिवार दिउँसो २ बजे भोलि साहको घरमा आग्लागी हुँदा अन्दाजी चार लाख बराबरको धनमाल जलेर नष्ट भएको  छ ।
अचानक घरमा आगो लाग्दा घर जल्नुका साथै घरमा रहेको सरसामान , अन्नपात , लत्ताकपडा जलेर नष्ट भएको पीडित साहले बताए ।

स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com