कास्कीमा नेकपाकि उम्मेदवार विद्या भट्टराई बिजयी

कास्की प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा नेकपाकि उम्मेदवार विद्या भट्टराई बिजयी भएकि छिन् ।

उनले ८ हजार भन्दा बढी मतान्तरले नेपाली कांग्रेसका खेमराज पौडेललाई पराजित गरेकि हुन् । मपगणना सकिएपनि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त स्थानमा उप निर्वाचन भएको हो । यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com