छाेराले चलाएकाे माेटरसाईकलबाट खसेर हेर्दाहेर्दै जन्म दिने अामाले यसरी संसार छाेडिन

कञ्चनपुर, जेठ २४ । छोराले चलाएको मोटरसाइकलबाट लडेर कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसीमा ५५ वर्षीया वृद्धाको बुधबार साँझ मृत्यु भएको छ। म२प ६०१४ नम्बरको मोटरसाइकलमा छोरासँग महेन्द्रनगर बजारबाट दैजी जाने क्रममा बिष्णुदेवी थापाको मोटरसाइकलबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। मोटरसाइलको गति तीव्र हुँदा बृद्धा खसेको हुन सक्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com