जाँगर र इच्छाशक्तिको बेजोड नमूना रितु, जसले जागिर छाडेर चटपटे बेच्न थालिन्

नेपालमा युवापुस्तामा बिस्तारै योग्यता–क्षमताअनुसारको काम नपाएर विदेश भौतारिने क्रम बढिरहेको बेला केही युवाहरु भने समाजमा उदाहरणीय बनेर काम गरिरहेका छन्, यस्तैमा पर्दछिन गोर्खाकी रितु बस्नेत ।भर्खर १८ वर्षकी रितु अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् ।

उनी आजभोलि काठमाडौँ वनस्थलीमा पानीपुरी र चटपटेको व्यापार गरेर बसिरहेकी छिन् । सुन्दर र वान्की परेको अनुहार र शरीर अनि स्नातक अध्ययनरत उनलाई आफ्नो काम गर्न कुनै लज्जाबोध छैन आफ्नो लगानी, आफ्नो श्रम अनि आफ्नै कमाई ।

माध्यमिक शिक्षा पूरा गरेपछि अष्ट्रेलिया, अमेरिका, जापानमा उच्च शिक्षाको मोह कायमै छ भने श्रम गर्न मलेसिया र खाडी जानेहरुको संख्या पनि उत्तिकै छ । देशमा काम छैन, भविष्य छैन भन्दै विदेश मोह राख्नेहरुको बीचमा दरिलो उदाहरण बनेकी छिन् रितु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com