जिल्ला प्रहरी कार्यालय बाराद्वारा भन्सार छलिका सामान बरामद

बारा , २४ भदौ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले २३ गते बिहान भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएका अन्दाजी मुल्य रु.३,९०,९५०।- बराबरको बिभिन्न किसिमका थान तथा रेडिमेड कपडा बरामद गरेको छ ।

बरामद भएका कपडाहरू भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय बिरगंज पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com