जेसिबीले बाटो खन्ने क्रममा पल्टिएको ढुंगाले लागेर एक बालिकाको मृत्यू

इलाम । जेसिबीले बाटो खन्ने क्रममा पल्टिएको ढुंगाले लागेर एक बालिकाको मृत्यू भएको छ । आज दिउँसो पात पतिंगर बटुल्न गएकी इलाम नगरपालिका ८ की देवी न्यौपानेकी १३ वर्षिय छोरीको मृत्यू भएको हो । इलाम नगरपालिका ८ स्थितगरिमाटोल अन्तर्गत भित्रि कच्ची सडकमा बाटो खन्ने क्रममा बाटो पल्टाएको ढुंगाले लागेर बालिकाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

ढुङगाले टाउकोमा लागेकी बालिकाकोे घट्नास्थलमै मृत्यू भएको थियो । जेसीवि चालक तत्काल फरार रहेको प्रहरीले जनाएको

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com