डाक्नेश्वरीमा वार्ता समिति गठन भए लगत्तै वार्ता सकारात्मक

महेन्द्र सदा 
पातो सप्तरी । एक साता यता चलेको आन्दोलनलाई साम्य पार्न डाक्नेश्वरी नगरपालिकाले वार्ता टोली गठन गरेको छ ।
नगरपालिकाकी उपप्रमुख इन्दु देवी यादवको संयोजकत्वमा १४ सदस्यीय वार्ता टोली मंगलवार गठन गरिएको छ ।
उक्त वार्ता टोलीले २२ बुँदे माग राखेर आन्दोलनरत युवाहरुसँग वार्ता गर्नेछन् ।
वार्ता अन्तर्गत मंगलवार नै दुबै पक्षबीच छलफल भएको र छलफल सकारात्मक भएको युवा अनिल कुमारले बताए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com