नारा मधेस लक्ष्य सत्ता !

काठमाडौं। तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पटक पटक सत्तारोहण गरे ।

पछिल्लोपटक स्वास्थ्यमन्त्रीका रुपमा शुक्रबार मन्त्रिपरिषदमा सामेल भएका उनको दलको सधैंभरिको मुद्दा ‘मधेस’ नै रह्यो ।

संविधानसभाको पहिलो निर्वाचनपछि सत्तारोहण गर्दा पहिलो र दोस्रो मधेस आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गराउने जिम्मेवारी उनको काँधमा थियो ।

अहिले संशोधनमार्फत मधेसी जनताको अधिकार सुनिश्चित गराउने दायित्व उनिमाथि छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

स्रोत: न्यूज़२४

तपाईको प्रतिक्रिया

About the Author

Team KR News