नालीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर सुनसरीमा एकको मृत्यु

सुनसरी, भाद्र १७ गते ।

नालीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर सुनसरीमा एकको मृत्यु भएको छ ।
सुनसरीको ईटहरी उपमहानगरपालिका-१३ का १६ बर्षीय मुकेश सरदारको करेन्ट लागेर मृत्यु भएको हो ।               आज दिऊँसो १ बजेको समयमा घर नजिकै रहेको नालीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका सरदारलाई उपचारको लागी नोवेल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com