पारसको टि१०मा डेब्यू, आबुधाबीले ब्याटिङ गर्दै

एजेन्सी– नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्काले टि टेन लिगमा डेब्यू गरेका छन् । पारसले पारस टिम अबु धाबीबाट कलन्दर्सविरुद्ध खेल्ने भएका हुन् ।

यूएईको शेख जायद स्टेडियममा भएको टसमा कलन्दर्सले जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । अबुधाबीका कप्तान मोइन अलीले बुझाएको प्लेइङ ११ को सुचिमा पारस परेका छन् ।

अबुधाबीको प्लेइङ ११ ः
निरोसन डिकवेला, लुकी राइट,मोइन अली (कप्तान), कोरि एन्डरसन, पारस खड्का,रोहन मुस्तफा, हेरी गुर्नी, बेन लगगालिन, डी लान्गे, रिजर्ड ग्लासेन र लुइस ग्रेगरी

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com