पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि , खाना पकाउने ग्यासको मुल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी  पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा  डिजेल र मट्टितेलमा ५० पैसा बढाएको हो  । खाना पकाउने एलपी ग्यासमा भने निगमले २५ रुपैयाँ घटाईएको निगमका प्रबक्ता बिरेन्द्र गोइतले जानकरी दिए ।

मूल्य बढेपछि पेट्रोलको प्रतिलिटर १०९, डिजेल  र मट्टितेलको मूल्य ९७ कायम भएको छ  । मुल्य घटेपछि ग्याँसको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com