पोखरामा ३.८ रिक्टर स्केल भूकम्पको धक्का महशुस

काठमाडौँ । पोखरामा भूकम्पको धक्का महशुस गरिएको छ।
बिहीबार राति भूकम्पको झड्का महसुश भएको छ । कास्कीको घाचोक आसपास केन्द्रबिन्दु भएर ३.८ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प ९ बजेर ५९ मिनेट जाँदा गएको पनि केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com