प्रदेश नम्बर २ मा आइतबार सार्वजनिक बिदा

प्रदेश सरकारले आइतवार सार्वजनिक विदा दिएको छ ।

संघियताको कार्यान्वयनसँगै प्रदेश २ सरकारले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको छ । यस पटक छठ शनिवार र आईतवार परेकाले आइतिवार प्रदेशभर सार्वजनिक विदा दिइएको हो । छठ पर्व कठोर पर्व भएको र दुबै दिन विदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा दुई दिन विदा दिने उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com