प्रदेश ५ को नाम लुम्बिनी सिफारिस

बुटवल । प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस भएको छ ।

प्रदेशसभाअन्तर्गत नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समितिमातहतको उपसमितिले यस्तो सिफारिससहितको प्रतिवेदन मूल समितिलाई बुझाएको छ ।

उपसमितिको शनिबारको बैठकले प्रदेशका १२ वटै जिल्लाबाट संकलित सुझावका आधारमा प्रतिवेदन तयार पारेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com