प्रधानमन्त्री ओलीलाई दिल्लीमा गार्ड अफ अनर प्रदान

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलले गार्ड अफ अनर ग्रहण गरेका छन् । राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

About the Author

Team KR News