प्रधानमन्त्री ओलीले भोलि विहान ७ बजे देशवासीको नाममा सम्बोधन गर्नु हुने

काठमाडौ , ३० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि देशवासीको नाममा सम्बोधन गर्ने हुनु भएको छ ।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिएको जानकारी अनुसार नयाँ बर्ष २०७६ को उपलक्ष्यमा आम देशवासी तथा विदेशमा रहेका नेपालीहरुलाई सम्बोधनमार्फत शुभकामना दिने हुने छ । उहाँले सम्बोधन विहान ७ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट गर्नु हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com