भारदहबाट प्रहरीद्वारा अबैध रुपमा लगाइएको १ हजार गाँजाको बोट फडानी गरी नष्ट

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २८ कार्तिक ।

ईलाका प्रहरी कार्यालय भारदह र सशस्त्र प्रहरी बल वेश क्याम्प भारदहबाट खटिएको प्रहरी टोलीले बिहीबार अबैध रुपमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ ।

सो प्रहरी टोलीले बिहान करिब ८ बजेको समयमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह र वडा नम्बर ३ पोर्ताहा स्थित विभिन्न ठाउँ र मानिसहरूको घर आगन लगाएको अबैध गाँजेको बोट करिब १ हजार ३ वटा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com