मलाई गाडी चाहिदैन गाडी चड्ने पैसाले दिन दुख्खीको सहयोग गर्छु लालबाबु पण्डित

स्टार हस्पिटलको आयोजनामा ‘स्वस्थ जीवनका लागि साइकल चढौं ‘भन्ने नाराका साथ उपत्यकामा साइकल रयाली आयोजना गरिएको छ ।
स्टार हस्पिटलबाट शुरु भएको उक्त साइकलयात्राको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले साइकल चढेर उद्घाटन
गरे । साइकल यात्रामा विश्व साइकलयाी पुष्कर शाह,प्रसिद्ध साइकल यात्री कवी महर्जनलगायतको सहभागिता रहेको छ । सो र यालीकाठमाडौं तथा ललितपुरका विभिन्न स्थानकोपरिक्रमा गरेको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com