योगी आदित्यनाथ विरुद्ध अभियान चलाएका काँग्रेसका नेता निधिपनि उनको स्वागत लाइनमा

जनकपुर : मात्र ६ घण्टाका लागि नेपाल भ्रमणमा आएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरमा भब्य स्वागत गरिएको छ । विवाह पञ्चमीको अवसरमा उनी जनकपुर आएका हुन् ।

उनलाई स्वागत सहित र भेटघाट गर्न राजपा नेपाल अध्यक्ष मण्डलका प्राय सबै नेताहरु बुधवार जनकपुर पुगे भने उनको भ्रमणलाई लिएर निकै नाकारात्मक चर्चा फैलाउका र कट्टर विरोधीको रुपमा आफूलाई प्रस्तूत गरेका नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि पनि उनलाई स्वागत गर्ने लाइनमा देखिएका थिए । 

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com