रुपनगरमा फेसन कलेक्सनको उद्घाटन

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , १९ मंसिर ।
सप्तरीको कञ्चनरुप नगरपालिका – १२ स्थित रुपनगर चौकमा शुक्रवार फेसन कलेक्सनको उद्घाटन भएको छ ।
सुहाना फेसन कलेक्सनको उद्घाटन हसनु रुपनगरबासिको मात्र नभएर नगरबासिकै लागि गौरवको विषय रहेको स्थानिय जिवराइल अलिले बताए ।
फेसन कलेक्सनमा लेडिजका फेसनका सामान, बच्चाहरुका सम्पूर्ण फेन्सि सामानहरु, गिफ्टका विभिन्न आइटमहरु अन्य पसलको भन्दा सुपद् मुल्यमा दिइने कलेक्सनका प्रोपाइटर हैदर अलिले बताए ।

कलेक्सनको उद्घाटन भएपछि स्थानिय बासिहरु हर्षित भएका छन् ।
हामीले फेसन, गिफ्ट र बच्चाका सामानहरु लिन बाहिर जानु पथ्र्यो तर रुपनगरमै फेसन कलेक्सन खुलेर हामीलाई धेरै सुविधा भएको भन्दै संचिता आचार्य खुशी व्यक्त गर्छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com