लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं : कोभिड–१९ को संक्रमबाट दुई जनाको मृत्यु र संक्रमित हुनेको संख्या समेत बढेपछि सरकारले लकडाउन थप गरेको छ । कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार, आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार थप १५ दिन लकडाउन जारी राख्ने निर्णय गरेको छ  ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com