लगातारको वर्षाका कारण सप्तरी लगायत प्रदेश २ का आठै जिल्लाहरु डुबानको जोखिममा

सप्तरी , असार २७ गते । लगातारको वर्षाका कारण सप्तरी जिल्ला लगायत प्रदेश २ का आठै वटा जिल्लाहरु डुबानको जोखिममा परेका छन् ।
बुधबार रातिदेखि भएको वर्षाले प्रदेश २ का ठूला नदीमा पानीको बहाव बढेको छ । सप्तरी , मोहत्तरी , सर्लाही र रौतहट बाढीको उच्च जोखिममा छन् ।
प्रदेशका ठूला नदी कमला, वाग्मती, बकैया, रातु, खाँडो र लखनदेहीमा पानीको बहाव तीव्र बढेको छ । प्रदेश १ र २ को सीमाबाट बग्ने सप्तकोसी नदीमा पनि उच्च पानीको बहाब बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com