विप्लवले समूहले १६ गते गर्ने भनिएको बन्द फिर्ता

विप्लव नेत्तृत्वको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले १६ गते नेपाल बन्दको घाषणा गरेको थियो । तर अहिले चलिरहेको एसइई परीक्षालाई कुनै असर नपरोस भनि बन्द फिर्ता लिएको नेकपा स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com