विषादी त्रासले भारतको तरकारी खान छोडेपछि गाउँघरमा नै फलेको तरकारीमा आकर्षण बढ्यो

उत्सव आचार्य 
कञ्चनरूप सप्तरी , २५ साउन । 
१.विषादी त्रासले भारतको तरकारी खान छोडेपछि गाउँघरमा नै फलेको तरकारीमा आकर्षण बढ्यो

बरु मंहगो नै खानु परोस् तर विषादी हालेको खानु नपरोस’ अहिले पूर्वको बजारहरुमा चर्चामा रहेको उपभोक्ताहरुको आवाज हो यो । भारतबाट आयात हुने तरकारीमा विषादीको भण्डार नै रहेको जानकारी सार्वजनिक भएपछि अहिले गाउँघरमा नै उत्पादित तरकारीप्रति उपभोक्ताको आकर्षण बढेको छ ।

यसैको उदाहरणको रुपमा स्वस्थ रहि सबैलाई स्वस्थ राखौं भन्ने नाराका साथ सप्तरीको कञ्चनरुप १२ रुपनगर स्थित रहेको सगरमाथा बहुमुखी सहकारी संस्था लिमिटेडले स्थानीय उपभोक्ताहरुलाई विषादी नभएको तरकारी खुवाउन सुरु गरेको छ ।

तरकारी टिप्दै संस्थाका अध्यक्ष राजन अधिकारी

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com