विषालु सर्पले टोक्दा महदेवामा एक महिलाको मृत्यु

कञ्चनरूप सप्तरी । 

विषालु सर्पले टोक्दा महदेवामा एक महिलाको मृत्यु भएको छ ।

सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा ५५ वर्षीया सूर्यमनीदेवी यादवलाई  सर्पले टोक्दा मृत्यु भएको हो ।

सूर्यमनीदेवीलाई घाँस काट्ने क्रममा विषालु सर्पले टोकेको थियो । उनलाई उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com