सप्तकोसी नगरपालिकामा पनि मनाइयो २५ औ जनयुद्ध तथा जनआन्दोलन दिवस

शिव प्रसाद आचार्य
फत्तेपुर सप्तरी , फागुन १ गते । २५ औ जन युद्ध तथा जन आन्दोलन दिवसको अबसर पारेर ने क पा सप्तकोसी नगर कमिटीले विभिन्न कार्यक्रम को आयोजना गरेको छ।

सो अबसरमा सप्तकोसी नगरकमिटी ले वडा न १ को सभा हल मा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम मा ने क पा सप्तरी जिल्ला कमिटी सद्स्री सन्तोस खतिवडा , किसान महासङ का केन्द्रिय सद्स्य पुष्प बस्नेत,नेता हरु नारायण अचार्य,उत्तम गौतम गाएतले जन युद्व को उपलब्धि ले देश मा विकास को फड्को मार्ने बिस्वास व्यक्त गरे।कार्यक्रम बृद्व नेता मुरारी कार्की को प्रमुख आतिथ्य मा सम्पन्न भएको थियो।

कार्यक्रम मा जिल्ला कमिटी सद्स्य भरत पौडेल ,एजेट न्यासुर,इश्वरी पौडेल,युवा नेता जाहुर हुसेन,आशा चौधरी लगाएतको सहभागिता रहेको थियो। युवा नेता पारस दाहाल को अध्यक्षता मा सम्पन्न कार्यक्रम मा लिला थापामगर ले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन।कार्यक्रम को सन्चालन दुर्गा फुयाल ले गरेका थिए। साझ ने क पा नगर कमिटी ले जन आन्दोलन दिवस को अबसर मा स्थानिय लोकतान्त्रिक चोक मा दिप प्रज्वलन समेत गरेको छ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com