सप्तरीको कञ्चनरुपमा एक युवाले झुन्डिएर आत्महत्या गरे

उत्सव आचार्य 
कञ्चनरुप सप्तरी , २६ पुष । सप्तरीको कञ्चनरुप नगरपालिकामा शनिवार एक युवाले झुन्डिएर आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा कन्चनरुप ८ मगराहिका करिब २५ वर्षिय दिपेश मगर रहेका छन् ।

मृतक मगर चन्द्र नहरको डिलमा रहेको सिमलको रुखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानियले बताएका छ्न् ।

के कारणले आत्महत्या गरेको भने खुलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com