सप्तरीको कञ्चनरुप स्थित रहेको राष्ट्रिय माध्यमिक विद्यालय वनरैत टोलमा शनिवार चोरी

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २७ पुष । सप्तरीको कञ्चनरुप –३ स्थित रहेको राष्ट्रिय माध्यमिक विद्यालय वनरैत टोलमा शनिवार राती चोरी भएको छ ।
विद्यालयको कोठा भित्र रहेको वाइफाइको राउटर बक्स , दुई वटा किबोर्ड , दुई वटा माउस , मल्टिपल्क , १० मिटर तार चोरी भएको विद्यालयका प्रधानाध्यापक कृष्णा यादवले बताए ।
चोरी भएको जानकारी नगरपालिका , शिक्षा शाखा र वडा कार्यालय समेतमा दिएको प्रधानाध्यापकले बताए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com