सप्तरीको रुपनगर चौकमा बिहीबार बाट आइ.एम.इ. (IME) सेवा सुरु

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २१ कार्तिक ।

सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं. ९ रुपनगर चौकमा बिहीबार बाट आइ.एम.इ. (IME) सेवा सुरु भएको छ ।

आइ.एम.इ सहित वेस्टर्न युनियन , मनि ट्रान्सफर , हिमाल रेमिट का अन्य सुविधाहरु समेत रहेको बताइएको छ ।

ग्राहकहरुलाई सजिलो र छिटो सुविधा होस भनेर रुपनगर मनी ट्रान्सफर एण्ड डिजिटल फोटो स्टुडियो संचालन गरेको प्रो. सुनिल कुमार साहले बताए ।

स्वदेश तथा विदेश पैसा पठाउन र पाउन मात्र ५ मिनेट लाग्ने , स्वदेश तथा विदेश हवाई जहाजको हवाई टिकट र भिसा चेक गरिने , बिजुलीको बिल , टेलिफोन बिल , इन्टरनेट बिल र डिस होमको रिचार्ज गरिने , लोकसेवा , शिक्षक  सेवा विभिन्न बैंक तथा अन्य अनलाइन को फारम भरिने आदि सुविधाहरू रहेको जि.एन साहले बताए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com