सप्तरीको सप्तकोशी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

कञ्चनरूप सप्तरी , ११ कार्तिक ।
सप्तरीको सप्तकोशी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु भएको छ ।

कञ्चनपुर–फत्तेपुर सडकखण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा मोटरसाइकलको ठक्करबाट सप्तकोशी नगरपालिका–१ नयाँबजार बस्ने ३५ वर्षीय राजेश शर्माको घटनास्थलमै मृत्यु भएको हो ।

कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को ३३प ५२७ नं. को मोटरसाइकलले उनलाई ठक्कर दिइएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com