सप्तरीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि , जिल्लामा संक्रमितको संख्या ३३०

सप्तरी , असार २५ गते । बिहिवार सप्तरीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ३३० पुगेको छ ।
बिहिवार बोदेवर्साईन नगरपालिकामा ४ जना, राजगढ गाउँपालिकामा १ जना र तिलाठी कोईलाडी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
साथै ३३० जना संक्रमित मध्ये १३४ जना निको भई घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com