सप्तरीमा दिनानुदिन आत्महत्याको घटना बढ्दै ; भारदहमा भुण्डिएर एक महिलाको मृत्यु

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा भुण्डिएर मृत्यु भएको अवस्थामा २१ वर्षीया रन्जु मुखियाको शव शनिबार फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

आफ्नै सुत्ने कोठामा नाइलनको डोरीको पासो लगाइ झुण्डिएर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको स्थानीयले जनाएको छ ।

आत्महत्या किन गरेको हो भन्ने बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com