सप्तरीमा बिहीबार एक शिशु मृत अवस्थमा फेला

राजविराज, २४ पुस । सप्तरीमा बिहीबार एक शिशु मृत अवस्थमा फेला परेको छ । राजविराज नगरपालिका वडा नम्वर ११ झल्ही नहर चौकी स्थित पोखरीको डिल नजिक झाडिमा बेरिएको अवस्थामा विहान ७ बजेतिर ८ महिलनाको शिशु साडिमा बेरिएको अवस्थामा मृत फेला परेको सप्तरी प्रहरीले जनाएको छ । 
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । #Greenmadhesh

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com