समाचार र लेख

नेकपाले लियो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र प्रदान गरेको छ ।  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) लेखिएको प्रमाणपत्र पार्टीका महासचिव …

Read More

सप्तरीको बजेट सम्बन्धि छलफल सम्पन्न

उत्सव आचार्य ,

कञ्चनरुप सप्तरी , जेठ २५ ।

सप्तरीका उद्योगी व्यवसायीहरुले जिल्लाको
औद्योगिक विकास बारे चिन्ता व्यक्त गर्दै अबको दिनमा उद्योग व्यापारलाई कसरी अगाडी बढाउन बारे छलफल गरेका छन् ।
राष्ट्रिय बाणिज्य …

Read More

शम्भुनाथ थारु कल्याण कारिणी सभाको प्रथम नगर अधिवेशन सम्पन्न

उत्सव आचार्य,

कञ्चनरुप सप्तरी, २५ जेठ ।
थारु कल्याण कारिणी सभा शम्भुनाथ नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । थाकस सप्तरीका कोषाध्यक्ष दिल कुमारी चौधरीको अध्यक्षतामा तथा शम्भुनाथ नगरपालिका वडा नम्वर ११ का व…

Read More

कोशी पुलमा मालवाहक ट्रक दुर्घटना

उत्सव आचार्य 

कञ्चनरुप सप्तरी ,२५ जेष्ठ ।

सप्तरी र सुनसरीको सिमामा पर्ने सप्तकोशी नदिको पुलमा आज बिहान मालबाहक ट्रक दुर्घटना भएको छ ।

शुक्रबार बिहानको करिब ८:३० बजेको समयमा ट्रक दुर्घटना भएको छ । महेन्द्र

Read More

घरेलु हतियार प्रयोग गरी श्रीमतीको हत्या

लहान , जेष्ठ २४ –
सिरहाको बरियारपट्टि गाउँपालिकामा एक
युवकले आफ्नै श्रीमतीको हत्या गरि फरार भएका
छन्। बरियारपट्टि ३ बलुवा टोलका ४० वर्षीय
परमेश्वर यादवले घरायसी विवादका कारण
बिहीबार दिउँसो आफ्नै श्रीमती करिब ३५ वर्षीय
सविता याद…

Read More

छाेराले चलाएकाे माेटरसाईकलबाट खसेर हेर्दाहेर्दै जन्म दिने अामाले यसरी संसार छाेडिन

कञ्चनपुर, जेठ २४ । छोराले चलाएको
मोटरसाइकलबाट लडेर कञ्चनपुरको
भीमदत्तनगरपालिका–२ भाँसीमा ५५ वर्षीया
वृद्धाको बुधबार साँझ मृत्यु भएको छ।
म२प ६०१४ नम्बरको मोटरसाइकलमा छोरासँग
महेन्द्रनगर बजारबाट दैजी जाने क्रममा
बिष्णुदे…

Read More

प्रिन्सिपलको अगुवाइमा महिलाको बलि दिन खोजीयो

नवलपरासी। नवलपरासीमा बालक बलि
दिएको घटना सेलाउन नपाउँदै फेरि अर्को
अपत्यारिलो घटना सार्वजनिक भएको छ ।
समाजमा अन्धविश्वास हटाउनुपर्ने
विद्यालयका प्रिन्सिपलले स्थानीय एक
महिलालाई बलि दिने प्रयास गरेको घटना
बाहिर आएको हो ।
नवलपरा…

Read More

आफ्नै छोराद्वारा आमालाई बोक्सीको आरोप लगाउदै घर निकाला

श्रवण देव

सिरहा : हरेक आमाबाबुका लागि उनीहरुका
सन्तान बुढेसकालका सहारा मानिन्छन् । तर, ८०
वर्षीया वृद्धा खजनीदेवी कारकको हकमा त्यस्तो
भएन । उनी आफ्नै सन्तानबाट प्रताडित बनेकी छन् ।
सिरहाको कर्जन्हा नगरपालिका ७…

Read More

राजपा धरापमा ; निर्वाचन आयोगले दियो यस्तो निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी (राजपा)लाई असार ३० सम्म महाधिवेशन गरिसक्न पत्र पठाएको छ।

आयोगले राजपाको विधानको धारा २२ (१०) मा उल्लिखित एक वर्षभित्र महाध…

Read More

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अन्य व्यक्तिले तत्काल दल दर्ता गर्न नपाउने

काठमाडौ , जेठ २४ : २ ठूला दलको एकिकरणले कानूनी मान्यता पाएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अन्य व्यक्तिले तत्काल दल दर्ता गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले तत्कालिन पार्टीका नाम, झण्डा र चुनावचिन्ह अन्य कुनै द…

Read More