सल्यानको कुमाख गाँउपालिकामा नेकपाका उम्मेद्वार विजयी

चितवन,मंसिर १४

सल्यानको कुमाख गाँउपालिका ५ मा भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् ।

कुल ११२४ मत मध्य नेकपाका उम्मेद्वारले ७९२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवारले २५१ मत प्राप्त गरेका छन् । सो वडामा ६० मत बदर भएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com