सिन्धुपाल्चोकको खाजाघरमा सिलिण्डर पड्किदा चार जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा सिलिण्डर ग्यास प्किदा चार जनाको मृत्यु भएको छ । सोमबार शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा सिलिण्डर पड्किँदा चार जना मजदुरको मृत्यु भएको हो।

खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com