सप्तरीमा ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु ; मृतकको संख्या १४ पुग्यो

कञ्चनरुप सप्तरी , असोज १० गते । सप्तरीमा ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भए सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
राजविराज नगरपालिका ३ का ६३ वर्षीय पुरुषको …

Read More

बिर्तामोडमा माइक्रोको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, १० असोज । बिर्तामोडमा माइक्रोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्रबार राती सवा ९ बजे झापाको बिर्तामोड ५ स्थितमा बा ४ ख ५१०० नम्बरको माइक्रो गाडीले पैदल यात्रा गरिरहेका पाँचथर याङ…

Read More

महामारी बढ्दो क्रममा रहेको हुदाँ बडादशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नबाड्ने

नेपालमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको हुदाँ यस पटकको बडादशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नबाड्ने भएको छ ।
कोरोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट संक्रमणको जोेखिममा बढ्न सक्ने हुदाँ नेप…

Read More

शुक्रबार सप्तरीमा १२ जना नयाँ कारोना संक्रमित थपिए ;संक्रमितको संख्या १२४४

कञ्चनरुप सप्तरी , ९ असोज । शुक्रबार सप्तरीमा १२ जना नयाँ कारोना संक्रमित थपिए सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १२ सय ४४ पुगेको छ ।

राजविराज नगरपालिका वडा नम्बर ६ का ४०, २७ र ३३ वर्षीय पु…

Read More

नेपालमा १३१३ जना कोरोना संक्रमित थपिए सँगै संक्रमितको संख्या ७० हजार नाघ्यो

सप्तरी , ९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १३१३ जना कोरोना संक्रमित थपिए सँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु…

Read More

सप्तरीमा ७१ वर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु

कञ्चनरुप सप्तरी , असोज ९ गते । सप्तरीमा एक कोरोना संक्रमित बृद्धको मृत्यु भए सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
जिल्लाको राजविराज नगरपालिका ३ का ७१ वर्षीय पुरुषको…

Read More

कञ्चनरुप नगरपालिकाको एक कर्मचारीमा कोरोना संक्रमण ,एक साताका लागि कार्यालय शिल

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २०७७ असोज ९ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाको एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले शुक्रबारद…

Read More

सप्तरीको भारतह अस्पतालको स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताल बिहीबारदेखि बन्द

कञ्चनरूप सप्तरी , असोज ८ गते । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा रहेको भारतह अस्पताल बिहीबारदेखि बन्द भएको छ ।

भारदह अस्पतालका डा. कुन्दन ठाकुरले बिहीबार एक सूचना सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका…

Read More

सप्तरीमा विहिवार १४ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरूप , ८ असोज । सप्तरीमा विहिवार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

प्रादेशीक प्रयोगशाला जनकपुरवाट आएको रिपोर्ट अनुसार हनुमाननगर कंकालिनी नगरपालिकाका १३ र महादवा गाउँपालिकाका १ गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।…

Read More

सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु ; मृत्यु हुनेको संख्या १२ पुग्यो

सप्तरी , असोज ८ गते । सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमामा कार्यरत …

Read More