पिप्रा महिला साना किसान कृषि सहकारीको पाचौं वार्षिक साधारणसभा सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २७ कार्तिक ।

पिप्रा महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड कञ्चनरूप ५ पिप्रा पूर्व सप्तरीको बुधबार पाचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सो कार्यक्रममा …

Read More

भारतबाट ग्यास पनि पाइपलाइनबाटै आउने : मात्रृका यादवले सुरु गरे २५ अर्बको योजनाको सर्वे

कार्तिक ९ गते ।

अब पाइपलाइनबाटै नेपालमा ग्यास भित्रिने भएको छ। भारतको मोतिहारीबाट चितवनसम्म ग्यास पाइपलाइन निर्माण गर्ने योजना नेपाल आयल निगमले ल्याएको हो। संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले अमलेखगंजस्…

Read More

नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि शिलान्यास गरिदै

काठमाडौं । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिने भएको छ । सोमबार चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सुरुङमार्ग शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको आ…

Read More

खाना पकाउने ग्यास र हवाई इन्धनको मुल्य २५ रुपैयाँले घट्यो

काठमाडौं– नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले शनिबारबाट लागू हुनेगरी खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटाएको हो । निगमले प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो।

निगम प्रवक्ता विरेन्…

Read More

नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटायो

काठमाडौं, २४ भदौ । नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २–२ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्…

Read More

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि , खाना पकाउने ग्यासको मुल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी  पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा  डिजेल र मट्टितेलमा ५० पैसा बढाएको हो  । खाना पकाउने एलपी ग्यासमा भने निगमले २५ रुपैयाँ घटाईएको निगमका प्रबक्ता बिर…

Read More

कञ्चनरूप नगरपालिकाको आ.व. २०७६/०७७ को बजेट ५१ करोड ७१ लाख ६६ हजार

उत्सव आचार्य

कञ्चनरुप सप्तरी , २८ असार ।

कञ्चनरूप नगरपालिका कंचनपुरको शनिबार तेस्रो नगर सभा , वार्षिक निति तथा कार्यक्रम आ.व. २०७६/०७७ को बजेट सर्वसम्मत रुपमा पारित गर्दै सम्पन्न भएको छ ।

Read More

निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रति लिटर दुई रुपैयाँले घटाएको छ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रति लिटर दुई रुपैयाँले घटाएको हो।

निगमका अनुसार अब पेट्रोल एक लिटरको १०८ रुपैयाँ पर्छ। यसैगरी डिजेल र मट्टितेल प्रति लिटर ९६ रुपैया…

Read More

कर्मचारीको तलब २० प्रतिशतले वृद्धि

काठमाडौ । आगामी आर्थिक बर्षदेखि लागु हुने गरि कर्मचारीको तलब २० प्रतिशतसम्मले वृद्धि भएको छ |

सरकारले राजपत्र अनंकित कर्मचारीलाई २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशत तलब बृद्धि गरेको हो | यस अघि कायम रहेको महंगी भत्ता,पोशाक भत्ता …

Read More

कञ्चनरूप नपामा ७ सदस्यीय नगर उद्यम विकास समिति सर्वसम्मत रुपमा गठन

उत्सव आचार्य

कञ्चनरुप सप्तरी , ३१ वैशाख ।

घरेलुु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजको आयोजनामा मंगलबार कञ्चनरूप न…

Read More