विपरित दिशाबाट आएका यात्रु बस ठोक्किदा चालक स्टेरिङमै च्याप्पिए, ३४ यात्रु घाइते

सुर्खेत, २८ असार, । सुर्खेतमा दुइृ यात्रुवाहक बस एक आपसमा ठोक्किएका छन् । विपरित दिशाबाट आएका दुई बस एकापसमा ठोक्किदा ३४ जना यात्रु घाइते भएका छन् ।

Read More

मोटरसाईकल दुर्घटनामा दुई वालवालिका सहित तीन जना घाईते

वृजमान तामाङ

विरेन्द्र वजार, २० असार । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ चाँदनी चौकमा शुक्रवार दुईवटा मोटरसाईकल वीच एकआपसमा ठोकिंदा दुई वालवालिका सहित तीन जना घाईते भएका छन । दुर्घटनामा खोटाङ जिल्ल…

Read More

झापामा भएको एक सडक दुर्घटनामा परी रन्जना खनालको मृत्यु

झापामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। सोमबार स्कुटर दुर्घटनामा परी मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १ बस्ने २७ वर्षीया रञ्जना खनाल रहेकी छन् ।

पुर्वपश्चिम राजमार्गमा पर्ने धरमपुर चोकमा मे१०प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वत…

Read More

ढिस्कोले पुरिएर मजदूरको मृत्यु

राजविराज, १९ बैशाख । राजविराजमा ढिस्कोले पुरिएर सुनसरीका एक जना मजदुरको ज्यान गएको छ ।

राजविराज ७ स्थित हटिया बजारका लागि निर्माण भइरहेको स्टल भवनमा काम गरिरहेका सुनसरीको भोक्राहा गाउँपालिका निवासी मजदूरको ज्यान गएको हो । मृत्यु हुनेमा २२ वर्षीय अ…

Read More

रात्री बसले शनिबार बिहान चिया पसलमा ठक्कर दिदा एकको मृत्यु , दुई गम्भीर घाइते

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १४ वैशाख ।

पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको रात्री बसले शनिबार बिहान चिया पसलमा ठक्कर दि…

Read More

रात्री बसले शनिबार बिहान चिया पसलमा ठक्कर दिदा एकको मृत्यु , दुई गम्भीर घाइते

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १४ वैशाख ।

पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको रात्री बसले शनिबार बिहान चिया पसलमा ठक्कर दि…

Read More

सप्तरीको सितापुरमा ट्याक्टर पल्टिदा एकको मृत्यु चार घाइते

कञ्चनरूप सप्तरी , ११ वैशाख ।

फलामको रड लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्याक्टर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सितापुरमा  दुर्घटना हुदा सोही ट्याक्टरका कामदारको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन् ।

मृत्यु…

Read More

सडक दुर्घटनामा एक २२ वर्षिय यूवाको मृत्यू

बृजमान तामाङ

विरेन्द्र वजार, ३० चैत्र । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ चाँदनी चौकमा शुक्रवार राती सडक दुर्घनामा परी एक २२ वर्षिय यूवाको मृत्यू भएको छ ।

दुर्घटनामा अग्नीसाईर कृष्णासवन गाउँपालि…

Read More