९७ वर्षीया पद्मकुमारीले मतदान गरे पछि भनिन् सुर्यमा छाप लगाए बाबु

पोखरा । कास्की दुई प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा ९७ वर्षीया पद्मकुमारी भन्डारीले मतदान गरेकी छन् । पार्दी मावी को केन्द्रमा मतदान गरेकी छन् । मतदान गरे पछि भनिन् सुर्यमा छाप लगाए बाबु हामीलाई हेर्ने भनेको पाटी सुर्य हो त्यसैले भोट गरे

Read More

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा शान्तिपूर्ण वातावरणमा वडाध्यक्ष पदका लागि मतदान हुदै

राजविराज– सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा स्थानीय तहअन्र्तगत वडाध्यक्ष पदका लागि आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ ।

शान्तिपूर्ण वातावरणमा वडाध्यक्ष पदका लागि मतदान शुरु भइसकेको र मतदाता मतदानस्थलमा आउने क्रम जारी रहेको सप्तरीका प्रहरी उपरी…

Read More

दलितलाई हिन्दु धर्म मान्नु हुदैन भन्ने बाबुराम भट्टराईले लगाए टीका

२१ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टिका ग्रहण गरेका छन् ।
विजया दशमीको उपलक्ष्यमा टिका ग्रहण गरेको फोटा राख्दै डा. भट्टराईले ट्वीटरमा लेखेक…

Read More

सभामुख महराले दिए पदबाट राजीनामा

काठमाडौं : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । मंगलबार उपसभामुख समक्ष राजीनामा दिएका हुन् । आफ्नो चरित्रमा प्रश्न उठाई लगाइएका आरोपबारे सत्यतथ्य छानबिन गर्न सहयोग पुगोस भनी राजीनामा दिएको महराल…

Read More

भारतको दबाब ओली सरकारले गर्यो अस्वीकार,कोशी ब्यारेजको खोलियो थप चार ढोका

असार २८

लगातारको भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी छ । बहाव बढेसँगै नेपाली भूभाग थप डुबानमा पर्ने खतरा बढ्दै गएको छ ।

सप्तकोशीमा आएको पानी रोक्नका लागि ब्यारेजका ढोका थुन्न भारतले दवाव दिएको समाचार आईरहेका…

Read More

बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिए तीस हजार प्रहरी

काठमाडौं । मुलुकभर नेपाल प्रहरीका ३० हजार जनाभन्दा बढी कर्मचारी प्रत्यक्ष रुपमा बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ६ हजार ३०५, प्रदेश …

Read More

विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीद्वारा भोलि नेपाल बन्दको घोषणा

काठमाडौँ – भोली असार १० गते मंगलबार नेपाल बन्द हुने भएको छ । बेला बखतमा नेपाल बन्द गर्दे आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार ७ गतेदेखि विभिन्न कार्यक्रमा गर्दे आएको र भोली १० गते नेपाल बन्दको घोषणा गरेको हो ।

विप्…

Read More

मन्त्रीले नै गराए बालविवाह

सिरहा : प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ। तर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नै अभियानको खिल्ली उडाउँदै एक दलित बालिकाको विवाह गराएका छन्।…

Read More

गोइत समूहका ११ नेताले हतियार बुझाए

राजविराज, २६ मंसिर ।
तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले बुधबार राजविराजमा सरकारी वार्ता टोली समक्ष हतियार बिसाएका छन् । हतियार बिसाएसँगै मोर्चाका ११ जना केन्द्रिय सदस्य समेत सार्वजनिक भएका छन् ।  

Read More