सप्तकोशी नदिमा सुसाईड नोट लेखेर एक जनाले गरे आत्महत्या

सुनसरी , १७ असोज ।

सरकारी कर्मचारीले सुसाईड नोट लेखेर सप्तकाेशीमा हाम फाले छन् ।

विराटनगर महानगरपालिका- ५ जामुनगाछीका राजेशकुमार शाहले सुसाईड नोट लेखेर सप्तकोशीमा हाम फालेका हाे ।

प्रदेश नम्बर १ काे कृषी भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका …

Read More

६४ औ प्रहरी दिवशमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बिराटनगर, असोज १४ गते ।
६४ औ प्रहरी दिवशको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला रेडक्रस सोसाईटी मोरङको सहयोग तथा १ नम्बर प्रदेश …

Read More

ईलाममा मोटरसाईकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु , १ जना प्रहरी जवान घाईते

ईलाम, ११ असोज।

ईलाममा मोटरसाईकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

ईलाम नगरपालिका-५ छाँगाखोला नजिक मोटरसाईकल दुर्घटनामा परेर १ जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ भने १ जना प्रहरी जवान घाईते भएका छन् ।

Read More

खोलाले बगाएर खोटाङको बराहपोखरी गाउँपालिकामा एक व्यक्तिको मृत्यु

खोटाङ,  ११ असोज ।

खोलाले बगाएर खोटाङको बराहपोखरी गाउँपालिकामा एक व्यक्तिको मृत्यु भएको छ ।
खोटाङको बराहपोखरी गाउँपालिका-६ मौवाबोटे बस्ने अंदाजी बर्ष ५६ को दल बहादुर बि.क. को खोलाले बगाएर मृत्यु भएको छ ।

शनिबार दिउँसो २ बजेको स…

Read More

पोखरीमा डुबेर सुनसरीको दुहबीमा एक बालिकाको मृत्यु

सुनसरी, ११ असोज ।  

पोखरीमा डुबेर सुनसरीको दुहबीमा शनिबार एक बालिकाको मृत्यु भएको छ ।

सुनसरीको दुहबी नगरपालिका-९ छाताबेली घर भई हाल सोहि नगरपालिका-२ तुताहा स्थित शिवशंकर साहको घरमा डेरा गरी बस्ने बर्ष ३० को जाबिर हुसेनको साढे ३…

Read More

नालीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर सुनसरीमा एकको मृत्यु

सुनसरी, भाद्र १७ गते ।

नालीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर सुनसरीमा एकको मृत्यु भएको छ ।
सुनसरीको ईटहरी उपमहानगरपालिका-१३ का १६ बर्षीय मुकेश सरदारको करेन्ट लागेर मृत्यु भएको हो ।               आज दिऊँसो १ बजेको समयमा घर नजिकै रहेको…

Read More

बाढी पीडितको माग : मासु भात चाहियो

इनरुवा । बाढी र डुबानका कारण विस्थापित बनेकाहरुलाई सहयोगी संघसंस्थाहरुले राहत उपलब्ध गराई रहेका छन् । स्थानीय तहले समेत आफु पायकको सहयोग जारी राखेको छ । चिउरा, मुरी, चाउचाउ र भुजिया बढीमात्रामा पीडित समक्ष पुग्ने राहत सामग्रीमा पर्दछ…

Read More

सुनसरीको विभिन्न स्थानीय तहमा स्वकीय सचिव नियुक्ति गरी सरकारी रकमको चरम दुरुपयोग

दिपेन्द्र यादव ,

इनरुवा ।

सुनसरीको विभिन्न स्थानीय तहमा स्वकीय सचिव नियुक्ति गरी सरकारी रकमको चरम दुरुपयोग भइरहेको पाइएको छ ।

सरकारी काम कहिले जाला घाम भन्ने जस्तै उख्खान झैँ जिल्लाको स्थानीय तहहरुमा विभिन्न नगरपालिकाका मेयर र गाउँपालिका अध्…

Read More

प्रदेश १ मा विद्यालयमा पढाउन स्नातकोत्तर युवा खटाईने

प्रदेश १ सरकारले स्नातकोत्तर तहको अध्ययन गर्ने विद्यार्थीलाई पहाडी तथा हिमाली क्षेत्रका विद्यालयमा स्वयं सेवक शिक्षकका रुपमा खटाउने भएको छ । आगामी आर्थिक बर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममा उक्त व्यवस्था प्रस्ताव गरिएको हो ।

संघीय सरकारको ‘चिनौं …

Read More

जिल्ला प्रहरी कार्यालय मोरङद्वारा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मोरङ , २३ जेठ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी वीच बुधबार परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

Read More