मावि तेरहौतामा हाजिरी जवाफ प्रतियोगिता तथा पुरस्कार बितरण कार्यक्रम

वृजमान तामाङ

विरेन्द्र वजार, २२ भदौ। सप्तरीको रुपनी गाउँपालिका स्थित रहेको माध्यमिक बिधालय तेरहौतामा आइतबार हाजिरी जवाफ प्रतियोगिता तथा …

Read More

राजविराजमा स्थानीय भाषामा सन्दर्भ सामग्री निर्माण तथा प्रयोग सम्बन्धि ५ दिने कार्यशाला गोष्ठी

महेन्द्र सदा

राजविराज , १८ भदौ ।

सप्तरी जिल्लाको राजविराज स्थित आई गार्डेनमा आसमान नेपालको आयोजना तथा युनिसेफको सहयोगमा…

Read More

शिक्षक लाइसेन्सको परीक्षा असोज ९ गते देखि हुने

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा मिति सार्वजनिक गरेको छ । सूचना अनुसार असोज ९ गते प्राथमिक, १० गते माध्यमिक तथा ११ गते निम्न माध्यमिक तहको परीक्षा संचालन हुने छ ।

प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रीन्ट गर्न सकिने छ । परीक…

Read More

शिक्षक लाईसेन्सको विज्ञापनको फारम भरेकाले प्रवेश पत्र कसरी पाउने ? सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि  ५० हजार बढी आवेदन

शिक्षक सेवा आयोगले पहिलोपटक अनलाइनबाट फारम भर्ने गरी खुलाएको शिक्षक लाइसेन्सको विज्ञापनको परीक्षाका लागि प्रवेशपत्र पनि अनलाइनबाटै वितरण गर्ने भएको छ ।

आयोगले अनलाइनबाटै परीक्षार्थीले आफै प्रवेशपत्र निकाल्न मिल्ने गरी तयारी गरिरहेको जनाएको छ ।

Read More

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज साँझसम्ममा प्रकाशन गर्ने

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ (एसएलसीई) को नतिजा आज (सोमबार) प्रकाशन गर्ने भएको छ। बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ (एसएलसिई) को नतिजा साँझसम्म आइसक्ने परीक्षा बोर्डल…

Read More

कक्षा १२ को नतिजा यहि साउन तेस्रो सातासम्म सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक गर्ने मिति तय गरेको । बोर्डले २०७६ बैशाख १५ गतेदेखि २६ गतेसम्म संचालित कक्षा १२ को नतिजा यहि साउन तेश्रो सातासम्म सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका…

Read More

सरस्वती माध्यमिक विद्यालयको बेथीति ; मन्दिरमा १० विधार्थी ५ शिक्षक एकै ठाउँ 

इनरुवा । सदरमुकामको विद्यालय भन्ने वितिकै सबैलाई राम्रो , सुविधासम्पन्न, नियमित पठन पाठन भएको, शिक्षकहरु अनुशासित रहेको र अनुगमन भएको भनी ठान्छौ तर त्यही विद्यालयमा एकै ठाउँमा पाँच जना शिक्षक र १० जना विधार्थी त्यो पनि मन्दिरको वरीपरि भन्दा अच्चम लाग…

Read More

अभिनेत्री करिश्मा मानन्धरले ल्याइन ३ जीपीए

काठमाडौँ– अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षामा ३ जीपीए नम्बर सहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा उनले एसईई परीक्षा दिएकी हुन्।

तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको पर…

Read More

गुणस्तरीय शिक्षा बिना राष्ट्रको समृद्धि असम्भव : राष्ट्रपति भण्डारी

उत्तम आचार्य

कञ्चनरूप सप्तरी , ७ असार ।

गुणस्तरीय शिक्षा बिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने कुरा शनिबार सप्तरीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारीले बताउनुभएको छ ।

सप…

Read More

खुल्यो शिक्षकको लाइसेन्स

शिक्षक सेवा आयोगले लाइसेन्सको बिज्ञापन खुला गरेको छ । आयोगले पहिलोपटक अनलाइन मार्फत अध्यापन अनुमति पत्रको विज्ञापन दरखास्त लिने भएको हो । इच्छुक उम्मेदवारले तोकिएको दस्तुर तिरी यहि असार २९ गतेसम्म आयोगको वेबसाइटबाट अनलाइन आवेदन दिनुपर्ने छ ।
बिस्तृत…

Read More