समाजवादी पार्टी सप्तरीको ९ सदस्य जिल्ला स्तरीय कार्यदल गठन

वृजमान तामाङ

विरेन्द्र वजार, २९ साउन । समाजवादी पार्टी सप्तरीको ९ सदस्य जिल्ला स्तरीय कार्यदल गठन गरेको छ । समाजवादी पार्टीका मधेश प्रदेश समिती प्रदेश नम्वर २ को उपाध्यक्ष उर्मिला साहको अध्याक्षतामा वुधवार आयोजित एक भेलाले केदार प्रसाद यादवको संयो…

Read More

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघिकाे भिडियाे बाहिरियाे (भिडियोसहित)

२९ साउन, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ ।

अनलाइन समाचार पोर्टल नेपाल आजले भिडियो सार्वजनिक गरेको हो । भिडियोमा पुडासैनीले आफूलाई मर्न बाध्य पार्नेमा संचारकर्मी रबी लामिछानेसहित युवराज कँडेल…

Read More

भक्तपुरको सूर्यविनायक ठूलोगाउँमा करीब आठ हजार गाँजाको बोट प्रहरीद्वारा नष्ट

भक्तपुर, २९ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा करीब आठ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ ।

स्थानीयहरुले करेसा, तरकारी, मकैबारीदेखि खुला ठाउँ, चौर र पाखामा लगाएका हजारौँ बोट गाँजा फडानी गरी नष्ट गरेको हो ।

महानगर…

Read More

सडक दुर्घटनामा ज्यान गुमाएका चौधरीको पार्थिक शरिरमा समाजवादी पार्टीद्धारा श्रदान्जली अर्पण

वृजमान तामाङ

विरेन्द्र वजार, २८ साउन । सडक दुर्घटनामा ज्यान गुमाएका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर १ का समाजवादी पार्…

Read More

सप्तरीमा गठन भयो आरक्षण वचाऔं आन्दोलन परिचालन समिती

वृजमान तामाङ

विरेन्द्र वजार, २६ साउन । लोकसेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध देशब्यापी रुपमा अान्दोलनरत समुहले सप्तरीमा समेत आरक्षण वचाऔं आन्दोलन परिचालन समिती गठन गरेको छ ।

उधोग वाणिज्य संघ राजविराजमा आईतवार आयोजित एक भेलाले विकास कुमार त…

Read More

कोसीटप्पु क्षेत्रमा मरेका ४४ वटा गाई गोरुमा एन्थ्रेक्सको जीवाणु फेला

कोसीटप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा मरेका गाई गोरुमा प्राणघातक रोग एन्थ्रेक्सको जीवाणु फेला परेको छ।

आरक्षको घाँसे मैदानमा बिहीबार मरेका ४४ वटा गाई गोरुको रगतको नमुना परीक्षणका क्रममा एन्थ्रेक्सको जीवाणु रहेको पुष्टि भएको हो।

आरक्षभित्रको…

Read More

कोशी टप्पु वन्यजन्तु आरक्षमा चार दर्जन गाईगोरु मृत अवस्थामा फेला

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २३ साउन ।

कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती घाँसे जंगलमा करिब चार दर्जन गाईगोरु मृत…

Read More

वरिष्ठ नेतृ एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन

एजेन्सी । भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण मंगलबार राति उनको निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।

उनलाइ अचानक हृदयघात भ…

Read More

मधेसी आयोगको खर्च: गोष्ठी र अनुशिक्षणमा ३ करोड

काठमाडौँ । मधेसी आयोगले गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे ३ करोड बढी खर्च गरेको छ । आयोगले सोमबार ललितपुरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि आर्थिक बर्ष २०७५/७६ मा गरिएको कार्यक्रमबारे …

Read More