बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्।

मुम्बईको  बान्द्रास्थित  आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मुंबई पुलिसका अनुसार सुशांत सिंह राजपुतको घरमा काम गर्ने नोकरले फोन गरेर जानकार…

Read More

चीनमा कोरोनाभाइरस समाप्त भएको घोषणा

काठमाडौं । चीनले आफू नोभेल कोरोनाभाइरस (कोभिड १९)को प्रभावबाट मुक्त भएको घोषणा गरेको छ । गत डिसेम्बरबाट चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण विश्वका ११४ मुलुकमा फैलिएको छ । चार हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको कोरोनाभाइरसको संक्रमणले मह…

Read More

भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति कोभिन्दलाई झुकाउने ओलीको तस्बिर बन्यो भाईरल

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन् । हालै सम्पन्न लोकसभा निर्वाचन मार्फत विजयी हुँदै मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको पद सम्हालेका हुन् ।

मोदीको पदभार ग्रहण समारोहमा नेप…

Read More

हेमा मालिनी र सनी देओलले जिते लोकसभा चुनाव

एजेन्सी । भारतीय जनता पार्टीकी नेतृ हेमा मालिनी लोकसभा चुनावमा विजयी भएकी छन् । उनले उत्तरप्रदेशको मथुरबाट चुनाव जितेकी हुन् ।

विपक्षी आरएलडीका उम्मेद्वार कुँवर नरेन्द्र सिंहलाई हराएर मालिनीले चुनाव जितेकी हुन् । मालिनीले ४ लाख ९ हजार ३ सय २५ मत ल…

Read More

कक्षा १० मा पढ्दै गरेकी एक बालिकालाई जिउँदै जलाइयो

एजेन्सी । भारतको उत्तर प्रदेशको अगरा जिल्लामा कक्षा दशमा पढ्दै गरेकी एक छात्रालाई दुई जनाले ज्युँदै जलाएका छन् । आगोले जलेर ती छात्रा ७० प्रतिशत जलेकी छन् । उनको उपचारको लागि अगराबाट नयाँ दिल्ली रिफर गरिएको छ । उनको अवस्था गम्भीर भएको जनाइएको छ ।

Read More

अमेरिकी पूर्व राष्ट्रपति ओबामा सामाजिक सञ्जालमा भाइरल, पोको बोकेर पुगे अस्पताल

काठमाडौं, ५ पुस । पछिल्लो समय सञ्चार क्षेत्रमा ओझेल परिरहेका अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा अहिले एकाएक सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

Read More