देशभरका विद्यालयमा पहेंलो रंग लगाउन सरकारको निर्देशन

१२ चैत, काठमाडौं । देशभरका विद्यालय भवनलाई पहेंलो रंगले रंग्याउनुपर्ने भएको छ । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन शिक्षा विभागले…

Read More

कर्मचारीलाई अवकाश दिन हुन्न, पठायिएको ठाउँमा जानैपर्छः प्रधानमन्त्री

३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने बताएका छन् ।

‘खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ’ –प्रधानमन्त्…

Read More

मन्त्रिपरिषद विस्तार, को को भए मन्त्री ?

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिए। एमालेबाट परराष्ट्रमा पार्टी सचिव प्रदीप ज्ञवाली, अर्का स…

Read More

मन्त्री छान्दै दलहरु, ४ बजे सपथको तयारी

२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । आजको विस्तारमा संघीय समाजवादी फोरम पनि सहभागी हुनेछ ।

राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउने एमाले प्रयास छ । तर, सरकारमा जानबारे राजपामा आन्तरिक विवा…

Read More

मन्त्रिपरिषद बिस्तारको तयारी, फोरम पनि सरकारमा जाने

२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । संघीय समाजवादी फोरमलाई समेत समेटेर मन्त्रिपरिषद बिस्तारको तयारी गरिएको हो ।

फोरम अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको स्…

Read More